२७ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल ★   ‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’ ★   प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन ★   ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’ ★   विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै ★   हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित ★   ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन ★   नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले बढ्दा कारोबार रकम आठ अर्ब ६८ करोड ★   मनसुन लागेसँगै बढ्यो डेङ्गी सङ्क्रमण, फैलियो ७२ जिल्लामा ★   प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको विवाद र समाधानबारे छलफल ★   ‘खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति’ ★   लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन ★   प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्नेगरी स्थगित ★   राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित ★   ‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’ ★   विद्यालयको पक्की भवन निर्माण, अध्ययन अध्यापनमा सहजता ★   विपक्षीको अवरोधका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै ★   बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण ★   वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर ★   सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

शिक्षा

एसइई नतिजाः निजीभन्दा सामुदायिक विद्यालय अब्बल

गलकोट — एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् ...

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, एसईईको नतिजा आजै सार्वजनिक हुने सम्भावना बलियो

फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसईई २०७९ को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बस्ने ...

एसईई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार हिजो सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार ...

निजी विद्यालयबाट प्रदान हुने छात्रवृत्तिका लागि परीक्षा आफै लिने तयारीमा कामपा

फाइल तस्वीरकाठमाडौं — काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताउनुभएको ...

एसईईको नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक गरिने

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा ...

एसईईको नतिजा अन्तिम चरणमा, ग्रेडिङ पद्धतिबारे अन्योलता

काठमाडौं — शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पु¥याएको हो । ...

निजी विद्यालयले पनि सरकारी स्कूल सरह तलब भत्ता दिनुपर्छ :महानगर प्रमुख बालेन

फाइल तस्वीर काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निजी विद्यालयले पनि सरकारी स्कूल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताउनुभएको छ । संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाई कानुनसम्मत तलब नदिएको गुनासो आएपछि महानगरप्रमुख साहले शिक्षकहरूको तलब ...

‘माघ मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानी’

फाइल तस्वीरबनेपा—काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधार गर्दै पालिकालाई ‘उत्कृष्ट शैक्षिक गन्तव्य’ बनाउने नीतिलाई अगाडि सारेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गर्दै ‘उत्कृष्ट शैक्षिक गन्तव्यका लागि ...

सहयोगको पर्खाइमा बहिरा क्याम्पस

फाइल तस्वीर काठमाडौँ— साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययनको यात्रा तय गर्नु पक्कै पनि सहज छैन । पढ्न चाहेर पनि सबै स्थानमा घर नजिकै त्यस प्रकारका शिक्षालय नहुन सक्छ भने त्यहाँ आवागमनका लागि ...

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने : मुख्यमन्त्री जम्कट्टेल

तस्वीर : शालिकराम जम्कट्टेल बागमती प्रदेश मुख्यमन्त्रीमनहरी — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ । देश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च ...