०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै ★   रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र ★   कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा काङ्ग्रेसको जोड ★   बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना ★   हवाईभाडा अनुगमन कार्यदल गठन ★   चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि ★   राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनको अनुमति ★   नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति ★   व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या ★   विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन ★   मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन ★   जनताका कामप्रति जनप्रतिनिधि जिम्मेवार बन्नुपर्छः अध्यक्ष दाहाल ★   ‘दुई वर्षको काम ६ महिनाभित्र गर्छु’: अध्यक्ष डिसी ★   उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह ★   प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन ★   विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै काङ्ग्रेस ★   नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट ★   निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र ★   जलवायु वित्तको आकार नबढे एनडिसीका महत्वकाङ्क्षी लक्ष्य अधुरै रहने ★   ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ

शिक्षा

शिक्षाको हब बन्दै पोखरा

पोखरा, असोज ४ गते । नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ । कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ । पोखरा ...

काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन

काभ्रेपलाञ्चोक, असोज ४ गते। जिल्ला प्रहरी कार्यालयले घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) सञ्चालनमा ल्याएको छ । जिल्लास्थित मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई फुर्सदको समय सदुपयोग गरी आफ्नो बौद्धिक एवं ज्ञान क्षमताको विकास गर्न घुम्ती पुस्तकालय ...

अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि

धरान (सुनसरी), असोज ४ गते। यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी सङ्ख्या ...

‘संरक्षण शिक्षा’को खाका तयार

बलेवा (बागलुङ), असोज१। जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक विविधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता ...

शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना

पाँचथर, भदौ ३० गते । शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको ...

दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

खोटाङ, भदौ ३१ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ...

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी, भदौ २८ गते । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा बढी ...

छात्रवृत्ति प्रदान गर्ने उद्देश्य जनप्रतिनिधिद्वारा भत्ताको रकमबाट अक्षयकोष स्थापना

फाइल तस्वीरतनहुँ, भदौ २९ गते । ऋृषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्तावापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका ...

पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीहरुको आकर्षण

विद्यालयका विद्यार्थीहरु पढ्ने र करेसाबारीको काम सिक्ने अभ्यासमा । नवलपरासी, भदौ २७ गते । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम ...

भवन निर्माणको प्रगतिबारे ताकेता भइरहेको छ : शिक्षामन्त्री भट्टराई

काठमाडौँ, भदौ २५ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताउनुभएको छ । उहाँले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना व्यस्थापन प्रणालीका लागि ...