०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द

शिक्षा

तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको नतिजा निराशाजनक

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि ...

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगद्वारा भानुभक्त क्याम्पसलाई ‘क्युएए’ प्रदान गर्ने निर्णय

दमौली — तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४ सय ५३ परीक्षा केन्द्र रहने ...

पुस्तक नपाउने समस्या सधैंका लागि अन्त्य भएको छः पूर्वशिक्षामन्त्री पौडेल

पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, फाइल तस्वीरगलकोट — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताउनुभयो । आज बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ ...

भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

काठमाडौं — सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा, ...

दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

खलङ्गा — विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै ...

शैक्षिक सत्र सुरुआतसँगै विद्यालयमा समयमै पुग्यो पाठ्यपुस्तक

खलङ्गा — दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो भने यस वर्ष भने उनीहरुले समयमै किताब ...

सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई खारेज गर्ने त्रिविको चेतावनी (सूचनासहित)

काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूसँगको सम्बन्धन नवीकरण नगर्ने क्याम्पसहरूलाई खारेज गर्ने चेतावनी दिएको छ । त्रिविले आज मङ्गलबार ‘त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरूलाई अत्यन्त जरुरी सूचना’ जारी गरी कतिपय क्याम्पसले अझै सम्बन्धन नवीकरण नगरेका ...

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

फाइल तस्वीरबेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा गाउँपालिका–३ पिप्लेको घोटडाँडा ...

आफू अनुकुल स्थानबाट पाठ्यपुस्तक र पोशाक खरिद गर्न पाउने व्यवस्था गर्न विद्यालयहरुलाई निर्देशन

काठमाडौं — काठमाडौ महानगरपालिकाका प्रमुख बालेन(बालेन्द्र) साहले विद्यार्थीहरुले आफू अनुकुल स्थानबाट पाठ्यपुस्तक र पोशाक खरिद गर्न पाउने व्यवस्था गर्न विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । महानगर प्रमुख साहले सामाजिक सञ्जालमा महानगरले सार्बजनिक गरेको सुचना पोस्ट गर्दै ...