२१ जेठ २०८०, आइतबार
मान्म — कालीकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन् । नौ वटा स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन् । ...
१५ जेठ २०८०, सोमबार
फाइल तस्वीरः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ।काठमाडौं — नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरधुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । रसुवाको ज्याङलाङ प्राथमिक र ...
११ जेठ २०८०, बिहिबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा आगामी मङ्गलकारबाट वर्षे बिदा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को गत सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था अनुसार वर्षे बिदा गर्ने निर्णय ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीरः मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्मा ।काठमाडौं — सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको ...
३१ बैशाख २०८०, आइतबार
काठमाडौं — शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो । योग्यता र तालिम ...
३० बैशाख २०८०, शनिबार
चितवजन —देशभरको प्रतिस्पर्धाबाट छानिएका चितवनका तीन वटा क्याम्पसले जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउन उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले ...
२७ बैशाख २०८०, बुधबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट सङ्कायका विद्यार्थीले पहिलो पटक भिडियोपत्रिका सञ्चालनमा ल्याएका छन् । मङ्गलबार आयोजित समारोहमा विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डीन प्राध्यापक डिल्लीराज शर्माले ‘स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटी (एसओएमटीयू)’नामक भिडियो पत्रिका ...
२७ बैशाख २०८०, बुधबार
रामपुर (पाल्पा) — सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । ...
२६ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरगलकोट — बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक ...