१५ साउन २०८०, सोमबार
काठमाडौँ — सङघीय शिक्षा ऐनको मस्यौदा भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा पेश हुने भएको छ । भोलि १६ गते मङ्गलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश गरी पारित गर्न लागेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ...
१५ साउन २०८०, सोमबार
तस्वीरः राससदमौली — तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरम्याग्दी—जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ‘आप्रवासी सहायता कक्ष’ सञ्चालन गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा कक्ष स्थापना गरिएको हो । जिल्लाको वैदेशिक रोजगारीको अवस्थालाई सुरक्षित, मर्यादित तथा ...
१२ साउन २०८०, शुक्रबार
फाइल तस्वीरभजनी — कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भयो । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो । कारण हो, जनशक्ति नपाउँदा । ...
११ साउन २०८०, बिहिबार
फाइल तस्वीरबेनी — म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै ...
११ साउन २०८०, बिहिबार
काठमाडौं — शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । आयोगका ...
०९ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरगण्डकी—गण्डकी अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोड्नु भएको छैन । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ । काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ...
२७ असार २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज बुधबार एक सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण ...
२२ असार २०८०, शुक्रबार
गलकोट — एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् ...