०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुविधासम्पन्न कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण ★   महानगरद्वारा पाँचसय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित ★   विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन बनेन ★   छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन ★   गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम ★   एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग ★   विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन ★   उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह ★   राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली ★   अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र ★   केन्द्रीय बैङ्कको अध्ययनः गण्डकीमा कृषि भूमि घट्यो ★   राजापानी सिद्धेश्वर महादेव मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा ★   अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान ★   लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु ★   भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन ★   एमालेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा देखियो उत्साह र जोश ★   गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी ★   सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते ★   ‘भूपरिवेष्ठित राष्ट्रहरूले पारवहन स्वतन्त्रताका लागि आवाज उठाउनुपर्छ’

शिक्षा

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

समाजवादी शैक्षिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ । समाजवादी शैक्षिक मञ्चले आज सोमबार काठमाडौँमा ...

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा हुने कक्षा १२ को वर्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा ...

गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुन राष्ट्रपतिको आह्वान

फाइल तस्वीरपाँचथर — राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गर्नुभएको छ । पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई ...

एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति

फाइल तस्वीरस्याङ्जा — शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई ...

निम्न माध्यमिक तहको तृतीय श्रेणी, शिक्षक पदको लागि दरखास्त आह्वान

काठमाडौँ — शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि आवेदन खुला गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले ...

‘संस्कृत भाषा ज्ञानको भण्डार हो’: शिक्षामन्त्री राई

धरान — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक ...

चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

फाइल तस्वीरकञ्चनपुर — शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका ...

गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर — टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । ...

बोर्डद्वारा शैक्षिक प्रमाण–पत्र गलत भए सच्याउन आग्रह (सूचना सहित)

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात गलत भए सच्याउन आग्रह गरेको छ । बोर्डले आज बिहिबार एक सूचना जारी गर्दै एसएलसी, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को ...

शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

पाँचथर — अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का ...