१२ चैत २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने भएको छ । केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी ...
१२ चैत २०७९, आइतबार
विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोस, फाइल तस्वीरकाठमाडौं — विश्व बैंकले नेपाललाई शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न १२ करोड अमेरिकी डलर (करिव १६ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक ...
१२ चैत २०७९, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — साताको कारोवारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय ...
०८ चैत २०७९, बुधबार
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । छापावाल सुनको मूल्य एक ...
०८ चैत २०७९, बुधबार
काठमाडौं — सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक ...
०५ चैत २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबार दिन आज आईतबार नेप्सेमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो ...
०५ चैत २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — बजार खुलेको पहिलो दिन आज आईतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आईतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरपेरिस — अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बताएको हो । उक्त सङ्गठनले अमेरिकी ...