१० असार २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । महानगरले आज आइतबार आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ...
१० असार २०८०, आइतबार
फाइल तस्वीरः भरतपुर महानगरपालिका ।चितवन — भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट विनियोजन ...
१० असार २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — साताको पहिलो कारोबार दिन आज आईतबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा ...
१० असार २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं — आगामी आर्थिक वर्ष २०८०/८१ का लागि देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय ...
०९ असार २०८०, शनिबार
तस्वीरः सडक कालोपत्रे गर्दै ।म्याग्दी — गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८ सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा ...
०८ असार २०८०, शुक्रबार
मनिला – फिलिपिन्सको सन् २०२४ को बजेट ९ दशमलव ५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५ दशमलव ७६८ ट्रिलियन पेसो (लगभग १०३ दशमलव ७३ अर्ब अमेरिकी ...
०८ असार २०८०, शुक्रबार
तम्घास — गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा ...
०७ असार २०८०, बिहिबार
काठमाडौं — अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा ...
०७ असार २०८०, बिहिबार
तस्वीरः भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्नेको भिड ।रुपन्देही — भैरहवास्थित भन्सार कार्यालयले गत जेठ १६ गतेदेखि एक सय रुपैयाँभन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ...
०७ असार २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा पुर्याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ । उनीहरुले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौंबाट कोलकात्ता, थाइल्याण्ड हुँदै ...