०६ असोज २०८१, आइतबार
भर्खरै
★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ

अर्थ/वाणिज्य

कुखुरापालक किसान पलायन हुँदा ‘ब्रोइलर’ कुखुराको मासु अभाव

फाइल तस्वीरभरतपुर — नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो ।नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न ...

उपभोक्तालाई आर्थिक भार पर्ने नीतिको विरोध, तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन माग

फाइल तस्वीर काठमाडौं — उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ...

कामपाले ग¥यो चालु आवमा १ सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण

काठमाडौं — काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ ...

नेपालको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं — नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० ...

हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड, आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर — आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको ...

नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट आम्दानी

काठमाडौं-गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन, चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक ...

काठमाडौं महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन

काठमाडौं — काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँड र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ...

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

काठमाडौंनेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ...

बजेटले फजुल खर्च नियन्त्रणका विभिन्न प्रावधान राखेकामा स्वागत

काठमाडौं — बहस मण्डपले आगामी आव २०८०/८१ का नीति तथा कार्यक्रम र बजेटले फजुल खर्च नियन्त्रणका लागि विभिन्न प्रावधान राखेकामा स्वागत गरेको छ । विकास आयोजनाका काम छिटोछरितो गराउने र समयमा आयोजना सम्पन्न गर्ने सम्बन्धमा ...