१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित ★   छ वर्षअघि निर्माण सुरु गरिएको ‘सेज’ निर्माण सुस्त ★   पुल नबन्दा स्थानीयलाई आवतजावतमा सास्ती ★   उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब ३४ करोडमाथि ★   टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान

अर्थ/वाणिज्य

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

काठमाडौँ — बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा ...

‘चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ’

धनुषा — दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दसैँ सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले जनकपुरधामसहित देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । ...

मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो

काठमाडौँ — नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर ...

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण ...

चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात

भरतपुर — चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ...

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

फाइल तस्वीरकाठमाडौँ — अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि यहाँ सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका ...

एशियन बैंक र सङ्घको सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ — एशियन बैंक र सङ्घको सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता छ । ...

अमेरिकाको व्यापार घाटा वृद्धि

फाइल तस्वीर वसिङटन — निर्यातभन्दा आयातमा ठूलो वृद्धि भएपछि सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको समग्र व्यापार अन्तर अपेक्षा गरिएभन्दा धेरै बढेर ६१ दशमलव पाँच अर्ब डलर ...

इरानी विदेशमन्त्री र अफगान उपप्रधानमन्त्रीद्वारा आर्थिक सहयोग विस्तार गर्न आह्वान

तेहरान — इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अफगान कामचलाउ सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरले आइतबार द्विपक्षीय सहयोगलाई बढाउने आवश्यकतामाथि जोड दिनुभएको छ । ...

फस्टाउँदै सयपत्री फूलको सामूहिक खेती

गल्याङ — स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको ...