१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी ...
१७ मङि्सर २०८०, आइतबार
काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड राख्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो।आज सुन ...
१७ मङि्सर २०८०, आइतबार
म्याग्दी — गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक ...
१५ मङि्सर २०८०, शुक्रबार
काठमाडौँ — साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १९ हजार ...
१४ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धमा नयाँ नीति ल्याएको छ । राष्ट्र बैंकले आज बुधवार एक निर्देशन जारी गर्दै अबदेखि कर्जा लगानीकर्ता ऋृणीको धितो हुँदासम्म कालो सूचीमा ...
१३ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर्काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीले अहिलेसम्म ३० हजार क्विन्टल धान गरिद गरेको ...
१३ मङि्सर २०८०, बुधबार
काठमाडौँ — नेपाली सुनचाँदी बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य निर्धारण भएको हो । नेपाल ...
१२ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — नाडा अटो मोबाइल एशोसिएसनले आगामी नेतृत्वको लागि निर्वाचन गर्ने कार्यक्रम तय गरेको छ । हिजो ११ गते सोमबार बसेको उक्त एशोसिएसनको कार्यसमितिको बैठकले पुष २० र २१ गते संस्थाको ४७ औं वार्षिक ...
११ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — सरकारले पाँच वर्ष अघि स्थापना गरेको सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ । उक्त कोष स्थापनाको छैटौँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको हो ...