२० मङि्सर २०८०, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो । आज ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ —सङ्घीय संसद् अन्तर्गत रहेको अर्थ समितिको बैठकमा देशको मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण बारेमा छलफल भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त बैठकमा पेश गर्नुभएको मौद्रिक नीतिको ...
२० मङि्सर २०८०, बुधबार
काठमाडौँ — नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला आठ सय रूपैयाँ घटेर एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो ...
१९ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताउनुभएको छ । नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ...
१९ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — सेयर कारोबारको तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङकले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम ...
१९ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — मङ्सिरको महिना सुरु भएसँगै आकाशिएको सुनको मूल्य आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज मङ्गलबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो । ...
१८ मङि्सर २०८०, सोमबार
काठमाडौँ — चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ । ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि ...
१८ मङि्सर २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ उचाई लिदैं आएको छ । आज सोमबार आठ सय रुपैयाँले बृद्धि भै प्रतितोला एक लाख २१ हजार छ सय पुगेको हो । हिजो आईतबार प्रतितोला ...
१७ मङि्सर २०८०, आइतबार
फाइल तस्वीरः प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंह । काठमाडौँ — प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ...
१७ मङि्सर २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौँ — साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित ...