०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

अर्थ/वाणिज्य

माल पाएर चाल नपाउने, खण्डहर बन्दै भृकुटी कागज कारखाना

तस्वीरः खण्डहर बनेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड । नवलपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले ...

सेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग

फाइल तस्वीररसुवा — दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै ...

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारवाही

फाइल तस्वीरकाठमाडौँ – नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । कर्जा निक्षेप अनुपात अर्थात् सीडीसी रेसियो कायम नगरेकोमा तीन बैंकहरुलाई कारवाही गरेको हो । कारवाही गरिएका बैंकहरुमा हिमालयन बैंक, कुमारी बैंक, ...

वाणिज्य बैंकद्वारा आर्थिक वर्ष २०७९\८० को वित्तीय विवरण सार्वजनिक

काठमाडौँ — नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९÷८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आ.व.मा खुद ...

साताको पहिलो दिन, नेप्सेमा ३८ दशमलव ३७ अङ्कको गिरावट

साङ्केतिक तस्वीरकाठमाडौं — साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम ...

वाणिज्य बैंकहरूको नाफा ७० अर्बमाथि, १८ बैंकको नाफा बढ्दा दुईओटाको घट्यो, कुनको कति ?

फाइल तस्वीर काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को आसाढ मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वाणिज्य बैंकले ७० ...

साताको पहिलो दिन सुनको मूल्य वृद्धि, चाँदीको मूल्यभने स्थिर

फाइल तस्वीरकाठमाडौं — साताको पहिलो दिन आज आईतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । महासङ्घकाअनुसार आज सुनको मूल्य तोला एक ...

माछापुच्छ्रे बैंकको नाफा पौने दुई अर्ब रुपैयाँ

फाइल तस्वीर काठमाडौँ— निजी क्षेत्रको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा करिब पौने दुई अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा बैंकले १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद नाफा ...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट, कति छ प्रतितोला ?

काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । छापावाल सुनको ...

स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

काठमाडौँ — नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो ...