०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गर्दा भण्डै छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८१ को तथ्याङ्कमा आधारित मुलुकको वर्तमान ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ । प्राधिकरणका अनुसार आज आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा आय सङ्कलनका सबै काउन्टरहरू बन्द गरेको हो । ...
३२ साउन २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ । नेफ्स्कुन को ३६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ– साता पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल सुन १ ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — बाणिज्य बैंकहरुले भोलि भदौ १ गतेदेखि लागूगर्ने गरी नयाँ ब्याजदर तोकेका छन् । खुल्ला नीति अनुरुप वाणिज्य बैंकहरु आर्थिक वर्ष सुरुमै दोस्रो महिनादेखि ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् । भोलिदेखि लागूहुनेगरी अधिकांश ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — नेपाली बजारमा चिनीको मूल्य बृद्धि भएको छ । चाडबाड नजिकिएसँगै चिनीको मूल्यमा बृद्धि भएको हो । अहिले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म रहेको छ ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीरधादिङ — धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ । प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका ...
३१ साउन २०८०, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेप्से परिसूचकमा २० दशमलव ३१ अङ्कले गिरावट आएको छ । आज नेप्से २० दशमलव ३१ अङ्कले घटेर २०२५ दशमलव १२ बिन्दुमा झरेको हो । नेप्से परिसूचक ...