१० भदौ २०८१, सोमबार
वीरगञ्ज, भदौ १० गते । पर्सा जिल्लाको वीरगञ्जस्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब रुपैयाँ लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । डेडिकेटेड फिडर र ट्रङ्कलाइन बक्यौता उठाउने विषयमा सांसदबीच समान धारणा भएपनि प्रक्रिया र आगामी रणनीतिका बारेमा मतैक्य नभएपछि सार्वजनिक लेखा समितिको आजको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सिंहदरबारस्थित समितिको ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सुत्र’ सार्वजनिक गरिएको छ । बुकहिलले प्रकाशन गृहले आज काठमाडौँमा सार्वजनिक गरेको उक्त पुस्तकबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ...
०९ भदौ २०८१, आइतबार
साङ्केतिक तस्वीर काठमाडौँ, भदौ ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२ प्रतिशत नगद लाभांशसमेत ...
०९ भदौ २०८१, आइतबार
वीरगञ्ज, भदौ ९ गते । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ ...
०८ भदौ २०८१, शनिबार
काठमाडौँ, भदौ ८ गते । चालु आर्थिक वर्ष २०८१÷ ८२ को पहिलो महिना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब १६ अर्ब १५ करोडको ...
०७ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ ७ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँमा ...
०६ भदौ २०८१, बिहिबार
प्रतिकात्मक तस्वीर काठमाडौँ, भदौ ६ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई ...