०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारले छिट्टै कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्ने गरी रणनीति ल्याउँछः कृषिमन्त्री अधिकारी ★   नगराइनमा नगरसभा नहुँला शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन् ★   नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन ★   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश ★   आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्न निर्देशन ★   काङ्ग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन ★   मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप ★   प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट ★   राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’ ★   कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपप्रधान तथा मन्त्री सिंह ★   प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान ★   नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड ★   राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता ★   लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   उत्कृष्ट करदाता सम्मानित ★   अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैनः प्रधानमन्त्री ओली ★   स्वास्थ्य सेवा ऐन ल्याउने तयारीमा मन्त्रालय ★   आफ्नो आसन्न चीन भ्रमण सफल हुने प्रधानमन्त्रीको दाबी ★   इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

अर्थ/वाणिज्य

यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख राजस्व सङ्कलन

बागमती, कात्तिक १२ गते । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक ...

आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १२ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक ...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, कात्तिक ११ गते । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । शुक्रबार एक लाख ...

तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

बागमती, कात्तिक ११ गते । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ...

केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर

काठमाडौँ, कात्तिक ११ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक ...

राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बागमती, कात्तिक १० गते । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को ...

विदेशी मुद्राको आजका लागि तोकिएको विनिमय दर

फाइल तस्वीर काठमाडौँ, कात्तिक १० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ...

अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेती नोक्सान

फाइल तस्वीरकाठमाडौँ, कात्तिक १० गते । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पु¥याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ । फुल्न थालिसकेको फूल वर्षाकै कारण ...

असोज महिनामा मात्रै नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्रमा

तस्वीरमा सगरमाथा क्षेत्रमा पुगेका पर्यटक ।सोलुखुम्बु, कात्तिक १० गते । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झण्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका ...

तुलसीपुर उपमहानगरपालिकाद्वारा तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन

फाइल तस्वीरदाङ, कात्तिक ९ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाकले चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा गरी सो राजश्व सङ्कलन गर्न ...