१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीर बागलुङ – नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको ...
१६ फागुन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ – सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा निर्माण हुने प्रसारण लाइनको ठेक्का विवादसम्बन्धी मुद्दा खारेज गर्ने फैसला गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सारङ्गाप्रसाद सुवेदीको संयुक्त इजलासले गत माघ १४ ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख हुँदै गएको छ । निजी क्षेत्रमा औषधि उत्पादनगर्ने कम्पनीहरुको स्थापना र विस्तार भएसँगै नेपाल औषधिमा आत्मनिर्भर हुनेतर्फ अघिबढेको हो । तीन वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋृण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरसिरहा — बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — सार्क सदस्य राष्ट्र नेपाल र बङ्गलादेशबीच विद्यत खरिद विक्रीसम्बन्धमा बङ्गलादेशमा वार्ता भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा बङ्गलादेश पुगेको टोली र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच नेपालबाट ...
१४ फागुन २०८०, सोमबार
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आज पेश गर्नुभएको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । अर्थमन्त्री डा महतले ...
१४ फागुन २०८०, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौँ — धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमै रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने दावी गर्नुभएको छ । आज सोमवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन ...