०५ असोज २०८१, शनिबार
भर्खरै
★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

अर्थ/वाणिज्य

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी — गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक ...

नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ — साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १९ हजार ...

खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार

काठमाडौँ — सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार ...

राष्ट्र बैंकद्वारा कर्जा लगानी र असुलीसम्बन्धी नयाँ नीति सार्वजनिक

फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धमा नयाँ नीति ल्याएको छ । राष्ट्र बैंकले आज बुधवार एक निर्देशन जारी गर्दै अबदेखि कर्जा लगानीकर्ता ऋृणीको धितो हुँदासम्म कालो सूचीमा ...

खाद्य कम्पनीले यस वर्ष ५० हजार क्विटल धान खरिद गर्ने

फाइल तस्वीर्काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीले अहिलेसम्म ३० हजार क्विन्टल धान गरिद गरेको ...

सुनको मूल्यमा लगातार वृद्धि, तोलाकै एक लाख १९ हजारमाथि

काठमाडौँ — नेपाली सुनचाँदी बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार सुन प्रतितोला एक हजार छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य निर्धारण भएको हो । नेपाल ...

नाडाको आगामी नेतृत्वका लागि निर्वाचन पुसमा हुने

फाइल तस्वीरकाठमाडौँ — नाडा अटो मोबाइल एशोसिएसनले आगामी नेतृत्वको लागि निर्वाचन गर्ने कार्यक्रम तय गरेको छ । हिजो ११ गते सोमबार बसेको उक्त एशोसिएसनको कार्यसमितिको बैठकले पुष २० र २१ गते संस्थाको ४७ औं वार्षिक ...

पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा कोष ४४ अर्ब ८५ करोड रकम सङ्कलन

फाइल तस्वीरकाठमाडौँ — सरकारले पाँच वर्ष अघि स्थापना गरेको सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ । उक्त कोष स्थापनाको छैटौँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको हो ...

मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ बजारभाउ ?

फाइल तस्वीरकाठमाडौँ — मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य आकाशिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम भएको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ...

पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात

फाइल तस्वीरझापा — पूर्वीनाका काँकडभिट्टा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/ ८१ ...