०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

अर्थ/वाणिज्य

अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्रीको आशा

काठमाडौँ — ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का÷मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा प्रकाशशरण महतले आज ...

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ– साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज ...

नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब ३० करोड

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।महासङ्घका ...

प्राधिकरण पन्ध्र अर्ब रुपैयाँभन्दा बढीको विद्युत बेच्न सफल

फाइल तस्वीर काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत् भारतलाई बेच्न सफल भएको छ । देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ ...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो । उक्त समीक्षामा ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम दुई अर्ब ७९ करोड

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढ्यो

काठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । आज छापावाल सुन १ लाख १८ ...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

साङ्केतिक तस्वीरकाठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो । आज ...

चालु आर्थिक वर्षमा पनि आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने

फाइल तस्वीर काठमाडौँ —सङ्घीय संसद् अन्तर्गत रहेको अर्थ समितिको बैठकमा देशको मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण बारेमा छलफल भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त बैठकमा पेश गर्नुभएको मौद्रिक नीतिको ...