०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल

अर्थ/वाणिज्य

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि जुट्यो सैद्धान्तिक सहमति

काठमाडौँ, वैशाख ७ गतेः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । ...

सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि

काठमाडौँ, वैशाख ७ गतेः साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको हो । ...

अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी

काठमाडौँ, वैशाख ६ गतेः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको ...

ऋृणको बोझले चिस्यान केन्द्र बन्द हुने अवस्थामा

चिस्यान केन्द्रको गोदाममा रहेका उत्पादन ।कैलाली, वैशाख ५ गतेः सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋृणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋृण ...

पश्मिना उद्योगको प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार र क्षमता विकासमा सहयोग गर्न सरकार तयार छ: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।काठमाडौँ, वैशाख ५ गतेः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । पश्मिना फाइबर प्रशोधनसम्बन्धी ...

अर्थमन्त्रीद्वारा नेपालमा लगानी गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह

वासिङ्गटन डिसीमा आयोजित राउण्ड टेवल छलफलमा अर्थमन्त्री वर्षमान पुन ।वासिङ्गटन डिसी, वैशाख ५ गतेः अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

फाइल तस्वीरतनहुँ, वैशाख ४ गते : सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोड रुपैयाँको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ...

सुनको मूल्य तोलामा एक हजार सात सयले बढ्यो

काठमाडौँ, वैशाख ४ गते : साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको ...

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन

वीरगञ्ज, वैशाख ४ गतेः वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० ...

निगमले बुझायो किस्तावापतको ५३ करोड रुपैयाँ

फाइल तस्वीरकाठमाडौँ, वैशाख ३ गते : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ । निगमका प्रवक्ता ...