०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल ★   म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान ★   अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की ★   काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित ★   उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस ★   जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु ★   विश्वका धनी देशहरूले गरिब देशहरूलाई प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता

अर्थ/वाणिज्य

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी, जेठ २ गते । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता ...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

काठमाडौँ, जेठ १ गते । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर ...

नीति तथा कार्यक्रम : पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने

काठमाडौँ, जेठ १ गते । सरकारले बाढी, हावाहुरी, चट्याङलगायत जल तथा मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको ...

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट, नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह

काठमाडौँ, वैशाख ३१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभयो ...

अर्थमन्त्री पुनद्वारा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल

तस्वीरः अर्थमन्त्री वर्षमान पुन ।काठमाडौँ, वैशाख ३१ गते । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका सम्बन्धमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । आज अर्थ मन्त्रालयमा भएको ...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

फाइल तस्वीरकाठमाडौँ, वैशाख ३१ गते । साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार ...

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

प्रतिकात्मक तस्वीरधनुषा, वैशाख ३१ गते । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव ...

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि

काठमाडौँ, वैशाख ३० गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा ...

अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

इस्लामावाद, वैशाख २९ गते । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी सरकार र आइएमएफबीच वार्ता हुनुअघि ...

सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि, कति छ प्रतितोला ?

फाइल तस्वीर काठमाडौँ, वैशाख २८ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार,सुनको मूल्य आज ...