१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को सरकारको ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद्को बैठकल आगामी आर्थिक वर्षको अनुमानित आय व्यय (बजेट) स्वीकृत गर्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने भएको हो । ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर : सङ्घीय संसद्को संयुक्त बैठक । काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय र व्ययको वार्षिक (बजेट) सार्वजनिक गर्दैछ । आज मङ्गलबार नयाँबानेश्वरस्थित सङ्घीय संसद्को संयुक्त बैठकमार्फत् ...
१४ जेठ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १४ । स्थानीय बजारमा सून र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको आज दोस्रो दिन छापावाल सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेको हो । हिजो ...
१४ जेठ २०८१, सोमबार
वीरगञ्ज जेठ १४ गते । औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको ...
१३ जेठ २०८१, आइतबार
म्याग्दी, जेठ १३ । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका ...
१२ जेठ २०८१, शनिबार
किमाथाङ्का (सङ्खुवासभा), जेठ १२ गते । सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । ...
१२ जेठ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । देशमा चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋृण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका ...
१२ जेठ २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १२ गते । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण चीन सरकारले बन्द गरेका ती ...