२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरकास्की, भदौ २० गते । गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन ...
१९ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ १९ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँच लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेकोे छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको ...
१७ भदौ २०८१, सोमबार
बागमती, भदौ १७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढमहिनाको अवधिमा ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा ...
१६ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ १६ गते । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्वमेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ ...
१६ भदौ २०८१, आइतबार
फाइल तस्वीर काठमाडौँ, भदौ १६ गते । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताउनुभएको छ । ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक ...
१६ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ १६ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सय रुपैयाँमा ...
१६ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ १६ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, भदौ १४ गते । साताको छैटौँ दिन आज शुक्रबार नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ...
१३ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ १३ गते । जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । ...
१२ भदौ २०८१, बुधबार
फाइल तस्वीरः गृहमन्त्री रमेश लेखक ।काठमाडौँ, भदौ १२ गते । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । गृहमन्त्री लेखकले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी ...