२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

अर्थ/वाणिज्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कति छ प्रतितोला ?

काठमाडौँ, असार ३ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज ...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार ३ गते । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण ...

सुदूरपश्चिम प्रदेशः आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ७० करोडको बजेट विनियोजन

सुदूरपश्चिम, असार २ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । प्रदेशसभाको असार १ गते राति ११:४५ बजे बसेको ...

कर्णाली प्रदेशः आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

सुर्खेत, असार २ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ । सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिनुभएको ...

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट विनियोजन

कास्की, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु तीन अर्ब ३२ ...

कर्णाली प्रदेश सरकारले ल्यायो ३५ अर्ब ३९ करोड ८५ लाखको बजेट (पूर्णपाठ)

सुर्खेत, असार १ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले ...

बागमती प्रदेश सरकारको बजेटः रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार

बागमती, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ ।बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ...

लुम्बिनीको सरकारको बजेट ३७ अर्ब ३८ करोड ४५ लाख (पूर्णपाठ)

बुटवल, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आज ...

गण्डकी प्रदेश सरकारबाट आगामी आर्थक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड बजेट विनियोजन

गण्डकी, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३/८४ का लागि कूल रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर ...

कोशी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४४ करोडको वार्षिक बजेट

विराटनगर, असार १ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ...