२४ असार २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट आर्थिक वर्ष सकिनै लाग्दा धमाधम खर्च हुन थालेको छ । वर्षा लागेर जताततै सडकमार्गहरु अवरुद्ध भएका बेला सडक केन्द्रित रोजगार कार्यक्रमको कार्यान्वयन तीव्र भएको हो । गत वैशाख मसान्तसम्म ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज बिहीबारदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार ...
२३ असार २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताउनुभएको छ । आज बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा ...
२३ असार २०७८, बुधबार
काठमाडौं – सेयर बजार परिसूचक नेप्से लगातारको गिरावटसँगै बुधबार २ हजार ८ सयको विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक थप १६ दशमलव ९७ अङ्कले घटेर २ हजार ८ सय ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमले दुई हप्ता पनि नवित्दै पेट्रोलियम पदार्थको मूल्य छ । निगमले गत असार १० ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो । हिजो सोमबार बजारमा ९१ हजार ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । सरोकारवालाहरूले आ–आफ्ना सुझावहरू पनि दिइरहेका छन् । अहिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरू आफ्नो पुँजी वृद्धिको पक्षमा देखिएका छन् भने वाणिज्य ...
२१ असार २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य हिजोकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५ सय र चाँदी ...
२१ असार २०७८, सोमबार
काठमाडौं – दोलखा जिल्लामा निर्माणको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित र अत्यन्तै महत्वाकांक्षी मानिएको राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट विद्युत उत्पादन सुरु गर्दैछ । आज परीक्षणको रुपमा बिजुली उत्पादन सुरु गर्न लागिएको ...