३० असार २०७८, बुधबार
काठमाडौं – लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल ...
३० असार २०७८, बुधबार
पोखरा – गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच बजेट पारित गरिएको छ । बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा ...
३० असार २०७८, बुधबार
काठमाडौं – राधी जलविद्युतको हकप्रद र बोनस प्रस्ताव साधारण सभाले पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत ...
३० असार २०७८, बुधबार
काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताउनुभयो ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक १६ दशमलव ३४ अङ्कले बढेर २ हजार ८७१ दशमलव ०३ विन्दुमा पुगेको छ । हिजो सोमबार एकै दिन अधिकतम ४५ दशमलव ०६ अङ्कले घटेर २ हजार ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा ...
२६ असार २०७८, शनिबार
काठमाडौं – राजश्व सङ्कलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु आज शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व सङ्कलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको शिक्षा क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढ्दै ९२ हजार ४ सय रुपैयाँ पुगेको छ केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार थप १ सय रुपैयाँले बढेको हो । ...
२५ असार २०७८, शुक्रबार
पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि जहर सावित भएको ...