०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

अर्थ/वाणिज्य

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको हो । नेपाली बजारमा हिजो सुन ...

सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर खोप दिने गृहमन्त्रीको जिकिर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनु भएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग हिजो सोमबारको भेटमा उहाँले सरकारले ...

साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से ९ अङ्कले गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अङ्क माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९ दशमलव ०१ अङ्कले घटेर २ हजार ९८५ दशमलव ५७ विन्दुमा ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा थप ४ सय रुपैयाँले मूल्य बढ्दै आज सुनको मूल्य ९३ हजार २ सय ...

साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा पनि छलफल सकेको छ । साउन ५ गते मौद्रिक नीति ल्याउने ...

माछापुच्छ्रे बैंकद्वारा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने

काठमाडौं– माछापुच्छ्रे बैंकले कारोना भाइरसको महामारीलाई ध्यानमा राख्दै काठमाडौंको महाराजगञ्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी ...

अर्थविद्हरुद्वारा बजेट अध्यादेशबारे राजनीतिक स्तरमा सहमति जुटाउन सुझाव

काठमाडौं – चालु आर्थिक वर्षको बजेट अध्यादेश संसदमा प्रस्तुत भएको छ । तर, यो अध्यादेशलाई कसरी अगाडि बढाउने भन्ने अन्यौलता कायमै छ । उक्त सन्दर्भमा आज सत्तारुढ दल नेपाली काङ्ग्रेसले आफु निकट अर्थशास्त्री, पूर्वअर्थमन्त्री तथा ...

अर्थमन्त्रीद्वारा मेक इन नेपाल स्वदेशी अभियानलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त

काठमाडौं – आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री ...

सिभिल बैंकको डिभेन्चर निष्काशनका लागि प्रत्याभूति साझेदार नियुक्त

काठमाडौं – सिभिल बैंक लिमिटेडेले सार्वजनिक निष्काशन गर्न लागेको एक सय अङ्कित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ । बैंकले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँड ...

नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । गत आइतबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले ...