३२ साउन २०७८, सोमबार
सिन्धुपाल्चोक – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कोरोना भाइरसको सङ्क्रमणका कारण वैशाख २३ गते देखि स्थगित गरेको आईपीओमा साउन ५ गतेदेखि ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३० दशमलव ०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार रकम २१ अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । आज आइतबार एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा तेजावी ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २० दशमलव ३७ प्रतिशत बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको ...
२९ साउन २०७८, शुक्रबार
काठमाडौं — देशकै जेठो बैंक नेपाल बैंक लिमिटेडले ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३१ दशमलब ४० प्रतिशतले बढेको हो । ...
२९ साउन २०७८, शुक्रबार
काठमाडौं – देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले देशको अहिलेको मौद्रिक नीति तय गरेको छ । आज बसेको केन्द्रीय बैंकको सञ्चाकल समितिले मौद्रिक नीति तयार गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले ...
२९ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपाली निजी क्षेत्रको बाणिज्य बैंक मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा दुई अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा जारी गरेको यथार्थपत्रमा अनुकूलको तथ्याङ्क प्रस्तुत गरिएको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सबैभन्दा प्रतिकूल र अनुकूल अवस्थासँग तथ्याङ्क दाजिएको ...