२० भदौ २०७८, आइतबार
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट बाट सजिलै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । आवेदकहरुले विभिन्न पदको लागि नेपाल ...
२० भदौ २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर नेपाली बजारमा ९१ हजार ५ सय रुपैयाँमा ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको भएता पनि आज शुक्रबार भने तोलामा एक सय रुपैयाँले वृद्धि भएको हो ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बीमा क्षेत्रको दायरा केही बढेको छ । हिजो बिहीबार बीमा समितिले जारी गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात्, श्रावणसम्मको रिर्पोटअनुसार बीमा ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – कोरोना सङ्क्रमणको कारण देखाउँदै स्थगित भएको सामलिङ पावर कम्पनीको आईपीओ भोलिदेखि निष्कासन हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकले १८ भदौदेखि पुनः निष्कासन सुरु गरिने जनाएको हो । कम्पनीले ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई ...
१६ भदौ २०७८, बुधबार
लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा नयाँ शाखा खोलेको छ । यो शाखा सहित लक्ष्मी बैंकको देशभरी १ सय ३५ औं शाखा सङ्ख्या पुगेको ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । आज बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – लक्ष्मी बैंकले १३५ औं शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा नम्बर ६ को चिमडीमा शाखा विस्तार सञ्चालनमा ल्याएको छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेपमा गिरावट आएको छ । विकास बैंकहरुको निक्षेप पछिल्लो एक सातामा नै २ अर्ब २३ करोड ६० लाख रुपैयाँले बैंकहरुको निक्षेप घटेको छ । भदौं ५ गतेसम्म विकास बैंकहरुको ...