२७ भदौ २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ...
२४ भदौ २०७८, बिहिबार
महेन्द्रनगर – भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने ...
२३ भदौ २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ । लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा आज बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ...
२३ भदौ २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्से लगातार उच्च अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार १०८ दशमलव २६ अङ्कले घटेको बजारमा सोमबार १६२ अङ्कको वृद्धि भएको थियो । तर, मङ्गलबार ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता त्रैमासिक रूपमा वितरण गर्ने भएको छ । यसअघि चौमासिक रूपमा वर्षमा तीन पटक भत्ता वितरण गरिँदै आएकोमा अब त्रैमासिक रूपमा वर्षमा चार पटक वितरण गर्न लागिएको हो । सरकारले ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । हिजो अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन संवाद गर्दै पुँजी बजारमा देखिएको पछिल्लो ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपाली बजारमा साताको पहिलो दिन आइतबारदेखि नै सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । हिजो सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेर प्रतितोला ९१ ...
२१ भदौ २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार ...
२० भदौ २०७८, आइतबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अङ्कभन्दा बढीले घटेको छ । कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दै परिसूचक १०० भन्दा बढीले घटेर नेप्से परिसूचकमा १०७ अङ्कले गिरावट आएको ...