३० चैत २०७८, बुधबार
काठमाडौं – यस वर्षको अन्तिम आज बुधबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ...
२९ चैत २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम ...
२७ चैत २०७८, आइतबार
ललितपुर – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज आइतबार पत्रकार सम्मेलन गर्न लागेको छ । एमालेले देशको आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयरबजार बढेको छ । सेयर बजार मापक परिसूचक नेप्से ३५ दशमलव ६६ अङ्कले बढेर २ हजार ४ सय ६४ दशमलव ३१ बिन्दुमा पुगेर बन्द भएको छ । ...
२३ चैत २०७८, बुधबार
काठमाडौं – एसियाली विकास बैंकले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा नहुने दावी गरेको छ । एडीबीले आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – केही दिनदेखि ओरालो लाग्दै आएको सेयर बजार परिसूचक नेप्से आज मङ्गलबार पनि घटेको छ । आज नेप्से परिसूचक थप ४६ दशमलव ४६ अङ्कले घट्दै २४ सय ५२ दशमलव ०६ अङ्कमा झरेको हो । ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अङ्क घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २ दशमलव ४७ ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा सुन प्रतितोला ९८ हजार ७ ...
२० चैत २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोकार नेप्से परिसूचकमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १ हजार ४५१ दशमलव ४० पुगेको छ ...