२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार आज ५३ दशमलव ३१ अङ्कले ओरालो लागेको हो । सेयर बजार ५३ दशमलव ३१ अङ्कले ओरालो लाग्दा नेप्से परिसूचक २ ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– साताको तेस्रो दिन मङ्गलबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवहायी महासंघले ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने भएको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निगमले त्यस्ता पदार्थ ...
१७ मङि्सर २०७८, शुक्रबार
काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज शुक्रबार २ सय रुपैयाँले घटेर ...
१६ मङि्सर २०७८, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको ...
१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर रु ९१ हजार ५सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक १ दशमलब ६४ अङ्कले घटेको छ । बिहान २ हजार ६ सय ३० दशमलव ३२ बिन्दुबाट सुरु भएको बजार ० दशमलव ०६ प्रतिशतले घटेर २ हजार ...