१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो ★   टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी ★   बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल ★   कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा ★   धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी घिमिरेलाई ★   लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा संरक्षणकर्मी खरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार ★   मौद्रिक नीति समीक्षाः चालु आर्थिक वर्षको नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत ★   सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने ★   अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   सहकारी प्रकरणः लामिछानेसँग काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइँदै ★   कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती ★   सहिद लखन गाउँपालिकाद्वारा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा ★   विकासका दृष्टिले कास्कीकोटलाई पछाडि पारिएको स्थानीयको गुनासो ★   अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल

अर्थ/वाणिज्य

सिभिल बैंकले ल्यायो पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा

कास्की – सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुङ्गाना, प्रमुख ...

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा ...

निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क ३४ अर्ब १५ करोड माथि, कुन कम्पनीको कति ?

काठमाडौं – चालू आर्थिक वर्षको जेठ महिनासम्ममा २० वटा निर्जीवन बीमा कम्पनीले ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार गत बैशाख महिनासम्मको तुलनामा जेठ मसान्तसम्ममा निर्जीवन ...

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ त बजारभाउ ?

काठमाडौं – साताको पाचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

राष्ट्र बैंकद्वारा एनबी बैंकलाई गाभ्न नबिललाई अन्तिम स्वीकृति प्रदान

काठमाडौं – राष्ट्र बैंकले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकमा गाभ्न अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नको लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको ...

सेयर बजार नेप्से २ प्रतिशतभन्दा माथिले वृद्धि, कारोबार रकम मात्रै १ अर्ब ४३ करोड

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार नेप्सेमा २ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ९३ अङ्क (२ दशमलव १५ प्रतिशत) ले वृद्धि भएर १९६२ दशमलव ...

तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

हिमालयन हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना ...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ३१ गतेबाट १ हजार रुपैयाँ अङ्कित दरले रु. ५ अर्बको कुल ५० लाख कित्ता ऋणपत्रमा आवेदन खुला गरेको ...