३१ असार २०७९, शुक्रबार
काठमाडौं – आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – नेपालको लागि विश्व बैंकले १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि ...
३० असार २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो । आज २२० कम्पनीका सेयर कारोबारमा ...
२९ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्सेसूचक ५९ दशमलव ५४ अङ्कले बढेर १९८६ दशमलव ८२ विन्दुमा पुगेको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ...
२९ असार २०७९, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा ...
२७ असार २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयरबजार राताम्मे देखिएको छ । कारोबार खुलेबाटै बढ्न सुरु गरेको बजार ७७ दशमलव ०१ अङ्कले घटेर १९१५ दशमलव ६१ बिन्दुमा झरेको हो । आज बजार घटेसँगै ठूला कम्पनीका ...
२७ असार २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले यसअघि ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – वित्तीय क्षेत्र अन्तर्गत निजी क्षेत्रका वाणिज्य बैंकहरु एकआपसमा गाभिनेक्रम बढ्न थालेको छ । यसैसन्र्दभमा हिमालयन बैंकले सिभिल बैंक गाभिन गृहकार्य भैरहँदा आज गर्ने भनिएको सम्झौता रोकिएको छ । आज शुक्रबार दिउँसो १ ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर ...