१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन ★   लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत ★   २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक ★   एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी

अर्थ/वाणिज्य

एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोडमाथि

काठमाडौं – एनएमबि बैंकको खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा नाफामा उच्च वृद्धि भएको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी, सेयर धितो कर्जामा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि सर्कुलर जारी गरेको छ। उक्त सर्कुलरअनुसार कोराना कालमा दिइएका कर्जासम्बन्धी सुविधा हटाउने निर्णय गरेको हो। बैंकले कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अतिप्रभावित क्षेत्रमा प्रवाहित ...

एनआईसी एशिया बैंकले गर्यो ठूलो परिणामा दरखास्त आह्वान, दर्जनभन्दा बढी पदमा कर्मचारी माग

काठमाडौं – एन आई सी एशिया बैंकले बैङ्किङ क्षेत्रमा आवद्ध हुन चाहने योग्य व्यक्तिहरुको लागि ठूलो परिणामा दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ...

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घट्यो,कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ तोकिएको ...

सनराइज बैंकद्वारा नेपाल पे क्युआर सेवाको सुरुवात

काठमाडौं – सनराइज बैंकले नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस ...

सेयर बजारमा सामान्य अङ्कको गिरावट, कारोबार रकम ३ अर्ब २९ करोडमाथि

काठमाडौं – साताको तेस्रो कारोबारको दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक २ दशमलव ८१ अङ्कले घटेको हो । सोमबारको कारोबारमा १ अङ्कले बढेको बजार आज भने झिनो अङ्कले घटेको ...

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा ...

सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा आजसम्म लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख ...

सुन, चाँदी दुवैको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ...

सेयर बजारमा उच्च अङ्कले वृद्धि, कारोबार रकम ४ अर्ब ६० करोडमाथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको हो । ...