२५ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार परिसूचक नेप्से ४५ दशमलव ४२ अङ्कले घटेर २०६० दशमलव ७३ अङ्कमा पुगेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ९दशमलव ६८ अङ्कले घटेर ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्काशन मार्फत बिक्री गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज मङ्गलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार सार्वजनिक ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । ...
२४ साउन २०७९, मङ्गलबार
काठमाडौं – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ (प्राथमिक सेयर) निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार ...
२४ साउन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेटभाषणमा घोषणा अनुसार नै कर्मचारीहरुको तलब वृद्धि हुने बताएका बताउनु भएको छ । चोर बाटोबाट मुख्य सचिवदेखि शाखा अधिकृतसम्मको तलबवृद्धि भएको भन्दै नायव सुब्बा तहका कर्मचारीहरु देशभर ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा १७ दशमलव ६८ अङ्कले गिरावट आएको छ । साताको प्रथम कारोबारमा १० अङ्कले बढेको बजार परिसूचक दोस्रो कारोबारमा भने १८ अङ्कले घट्न पुगेको ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो । आज दिउँसो ३ बजे बोलकबोल हुने ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – साताको दोस्रो दिन नेपाली बजारमा आज सुन र चाँदी दुबैको को मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको ...