०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुविधासम्पन्न कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण ★   महानगरद्वारा पाँचसय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित ★   विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन बनेन ★   छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन ★   गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम ★   एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग ★   विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन ★   उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह ★   राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली ★   अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र ★   केन्द्रीय बैङ्कको अध्ययनः गण्डकीमा कृषि भूमि घट्यो ★   राजापानी सिद्धेश्वर महादेव मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा ★   अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान ★   लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु ★   भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन ★   एमालेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा देखियो उत्साह र जोश ★   गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी ★   सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते ★   ‘भूपरिवेष्ठित राष्ट्रहरूले पारवहन स्वतन्त्रताका लागि आवाज उठाउनुपर्छ’

अर्थ/वाणिज्य

व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार

काठमाडौँ, असोज २० गते । “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहनुभएको छ । तर ग्राहकको सङ्ख्या भने पातलो छ । ...

राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर

फाइल तस्वीरकाठमाडौँ, असोज २० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी ...

आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर

काठमाडौँ, असोज १९ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक ...

सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, असोज १८ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले वृद्धि भएको हो । ...

यस्तो छ आजका लागि विदेशी मुद्राको खरिद विक्री दर

फाइल तस्वीरकाठमाडौँ, असोज १७ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ...

वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात

वीरगञ्ज भन्सार नाका ।पर्सा, असोज १६ गते । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका ...

चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण

काठमाडौँ, असोज १६ गते । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ ...

आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ

फाइल तस्वीरकाठमाडौँ, असोज १६ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ...

नेप्से परिसूचकमा एक सय १४ अङ्कले वृद्धि

साङ्केतिक तस्वीरकाठमाडौँ, असोज १५ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ...

राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्री दर

फाइल तस्वीरकाठमाडौँ, असोज १५ गते नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ३४ ...