०७ असार २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज सेयरबजारमा हरियाली छाएको छ । सेयरबजार परिसूचक नेप्से ३७ दशमलव ४९ अङ्कले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८ दशमलव १८ अङ्कले बढेको हो । ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – पिपुल्स पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि भोलि बुधबारबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – पहेंलो धातु सुनको मूूल्य वृद्धि भएको छ । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज प्रतितोला ९७ हजार ७ सात रुपैयाँमा सुनको ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरवीरगञ्ज – वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को जेठ महिनामा मात्रै १८ अर्ब ८ करोड ३७ लाख ४१ ...
०६ असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौँ – नेपाल उद्योग परिसङ्घले मुलुकको औद्योगिक अवस्थाको प्रतिवेदनको सार्वजनिक गरेको छ । परिसङ्घले नेपालका उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर तेस्रो अङ्क सार्वजनिक गरेको हो । परिसङ्घले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार उद्योगको आय ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रवन्ध निर्देशकबीच आज अर्थमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालको विकासको साझेदार संस्था विश्व बैंकका प्रवन्ध निर्देशन मारी अल्का पान्जेस्तुबीच मन्त्रालयमा भएको ...
०५ असार २०७९, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं – साताको पहिलो दिन नेप्से परिसूचक घटेको छ । केही सातादेखि निरन्तर खस्किंदै गएको सेयर बजार थप ३७ अङ्कमाथिले घट्दै जाँदा नेप्से परिसूचक १९३४ दशमलब ११ अङ्कमा झरेको छ । यस्तै ‘क’ वर्गको ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल रु. तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा ...
०३ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय ...