२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी ...
२६ असोज २०७९, बुधबार
काठमाडौं –साताको चौथो दिन आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज बुधबार नेप्से परिसूचक ११ दशमलव ३२ अङ्कले बढेर १८६६ दशमलव ४८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ४८ अङ्कले, ...
२६ असोज २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपियाँले वृद्धि भएको छ । हिजो मङ्गलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज प्रतितोला दुई ...
२५ असोज २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालो लागेको छ । सेयर बजार परिसूचक १६ दशमलव ०६ अङ्कले घटेको हो । आइतबार ४५ अङ्कले बढेको बजार सोमबार २७ अङ्कले घटेको ...
२५ असोज २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको ...
२४ असोज २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको दोस्रो कारोबारमा बजार २७ अङ्कले गिरावट आएको हो । दसैंको बिदाको ९ दिन पछि खुलेको बजार आइतबार ...
२३ असोज २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – दसैं बिदा पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचकमा सुधार आएको छ । गत असोज १३ गतेको कारोबारमा १६ अङ्कले बढेर बन्द रहेको बजार आजदेखि कारोबार सुरु हुँदा नेप्से परिसूचक ४५ अङ्कले ...
१३ असोज २०७९, बिहिबार
काठमाडौं – हिन्दुहरुको महान् चाड बडादशैं अगाडिको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६ दशमलव २९ अङ्क (० दशमलव ८९ प्रतिशत) ले घटेर १८५३ ...
१३ असोज २०७९, बिहिबार
काठमाडौं – साताको छैटौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज ९२ हजार आठ सय रुपैया कायम ...
१२ असोज २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार पनि सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको ...