२९ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्सेसूचक ५९ दशमलव ५४ अङ्कले बढेर १९८६ दशमलव ८२ विन्दुमा पुगेको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ...
२९ असार २०७९, बुधबार
काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा ...
२७ असार २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयरबजार राताम्मे देखिएको छ । कारोबार खुलेबाटै बढ्न सुरु गरेको बजार ७७ दशमलव ०१ अङ्कले घटेर १९१५ दशमलव ६१ बिन्दुमा झरेको हो । आज बजार घटेसँगै ठूला कम्पनीका ...
२७ असार २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले यसअघि ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – वित्तीय क्षेत्र अन्तर्गत निजी क्षेत्रका वाणिज्य बैंकहरु एकआपसमा गाभिनेक्रम बढ्न थालेको छ । यसैसन्र्दभमा हिमालयन बैंकले सिभिल बैंक गाभिन गृहकार्य भैरहँदा आज गर्ने भनिएको सम्झौता रोकिएको छ । आज शुक्रबार दिउँसो १ ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – नेपाल एसबीआई बैंकले आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नुभयो । उहाँले बैंकको दिगो प्रगति ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य सङ्घसंस्थालाई बिक्री खुलाएको थियो ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ जना कर्मचारीका लागि आज दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार ...