०८ साउन २०७९, आइतबार
काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ ...
०६ साउन २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले ...
०६ साउन २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सेयर बजार २७ दशमलव २६ अङ्कले घटेको छ । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अङ्क घटेको थियो भने आज शुक्रवारको कारोबारमा पनि तीव्र उतार–चढावका बीच ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बैंकले अपराह्न ४ बजे चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रीक नीति सार्वजनिक गर्न हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको ...
०६ साउन २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनमा प्रतितोला एक हजार रुपैयाँ भै ९४ हजार रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाल ...
०१ साउन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार ...
३१ असार २०७९, शुक्रबार
काठमाडौं – नेपालको लागि विश्व बैंकले १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि ...
३० असार २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो । आज २२० कम्पनीका सेयर कारोबारमा ...