०७ पुष २०७९, बिहिबार
काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । आज बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारण सभाले मूल्याङ्कनकर्ताबाट ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकको आज सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – साताको पाचौं कारोबार दिन आज बिहिबार सेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव १ अङ्कले ओरालो लागेर १ हजार ८ सय ६७ ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल र इटहरीस्थित मनकामना डेन्टल एण्ड अर्थोडेन्टिक केयरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना डेन्टल एण्ड अर्थोडन्टिक केयरका ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले आज बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आज ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधवार नेप्सेमा सामान्य अङ्कले गिरावट आएको छ । दुई दिन लगातार रूपमा बढेको नेप्से परिसूचक आज बुधबार ५ दशमलव ८९ अङ्कले घटेर १८६७ दशमलव २२ बिन्दुमा झरेको हो ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रूपैयाँमा ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई यस वर्ष १९ दशमलव ११ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८÷७९ को ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले भोलि मङ्गलबार बोलकबोल गर्ने भएको हो ...