०७ असोज २०८१, सोमबार
भर्खरै
★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने ★   हरित अर्थतन्त्रका आधार तयार पार्नुपर्नेमा जोड ★   ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण ★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु

अर्थ/वाणिज्य

नेप्सेमा छायो हरियाली, कारोबार रकम १ अर्ब ४५ करोडमाथि

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७ दशमलव ४४ अङ्क (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१ दशमलव ...

लगानी बोर्डद्वारा ‘परियोजना बैंक निर्देशिका’ सार्वजनिक

फाइल तस्वीर काठमाडौँ – नेपाल लगानी बोर्डले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गरिने आयोजनाको सूची तयार पार्न परियोजना बैंक निर्देशिका सार्वजनिक गरेको छ । आज बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै परियोजना बैंक ...

उपत्यकामा आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबार देखि नयाँ नोट साट्न थालेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै केन्द्रीय बैंकले आजबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ ...

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो

फाइल तस्वीर काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल ...

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको ...

नेप्सेमा आज सुधार,कारोवार भने ९२ करोड रुपैयाँमा सीमित

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्सेमा २१ अङ्कले वृद्धि हुन पुगेको छ । केहीदिन यताको निरन्तर ओरालो लागेको नेप्से सूचक आज भने २१ दशमलब ३० अङ्कले वृद्धि भै १९३४ दशमलब ०४ अङ्कले सुधार ...

विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋृण लिने सरकारको निर्णय

फाइल तस्वीर । काठमाडौं – नेपाल सरकारले दातृ संस्था विश्व बैंकसँग करिब ३५ अर्ब रुपैयाँ ऋृण लिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग ३५ अर्ब रुपैयाँ सहुलियत ऋृण लिने निर्णय गरेको ...

ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण, धितोपत्र बोर्ड नै द्विविधामा (नियमावलीसहित)

काठमाडौं – सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी नियमावली २०६४ मा संशोधन गरेको छ । तर, संशोधित नियमावलीमै ब्रोकर लाइसेन्सका लागि दुई खालको समय निर्धारण गरिएको छ । सरकारले जारी गरेको नियमावलीले नेपाल धितोपत्र ...

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ...

असोज पहिलो साता विद्युतीय गाडी ‘नाडा अटो’ प्रदर्शनी हुने

फाइल तस्वीर काठमाडौं – अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय गाडी ‘नाडा अटो’ प्रदर्शनी गर्न लागेको छ । एसोसिएसनले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन, ...