०७ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने

अर्थ/वाणिज्य

कति छ घट्यो त, आजको सुनचाँदीको मूल्य

फाइल तस्वीर काठमाडौं– साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा पाँच सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको ...

दशैंका लागि आन्तरिक हवाई उडानका ८० प्रतिशत टिकट बुकिङ

फाइल तस्वीर काठमाडौं – आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि ...

भदौ महिनामा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढी विजुली भारतमा विक्री

फाइल तस्वीर । काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष दोस्रो महिनामा मात्रै झण्डै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौ महिनामा मात्रै देशभित्र खपत गरी बढी भएको २४ करोड ...

सेयर कारोबार ओरालोतर्फ, कारोबार रकम १ अर्ब ६० करोड, सर्वाधिक कारोबारमा लक्ष्मी बैंक

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३३ दशमलव अङ्कले घटेको हो । आज बजारमा आज २२९ कम्पनीको ६२ लाख कित्ता सेयर खरिदबिक्री भएका ...

विश्व बैंकद्वारा नेपाललाई झण्डै ५३ अर्ब सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं – नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड नेपाली रूपैयाँ) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ ...

बढ्यो सुन,चाँदी दुवैको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं – दशैं नजिकिंदै गर्दा नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार ...

धितोपत्र बोर्डद्वारा नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग

काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । बोर्डले आज एक सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन ...

शेयर बजार ओरालो यात्रातर्फ, कारोबार रकम ९ करोड ८१ लाखमाथि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार पनि शेयर बजार ओरालो यात्रातर्फ लागेको छ । अघिल्लो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव १० अङ्कले घटेर १९१० दशमलव ३८ ...

सेयर कारोबार नेप्से उच्च अङ्कले गिरावट, कारोबार रकम भने २ अर्ब १२ करोडमाथि

काठमाडौं – साताको पाँचौँ कारोबारको दिन आज बिहीबार सेयर कारोबार नेप्से उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारको सुरुवातदेखि नै ओरालो लागेको नेप्से अन्तिममा उच्च अङ्कको गिरावट भएर बन्द भएको हो । ...

सुनको मूल्यमा लगातार गिरावट,कति छ प्रतितोला ?

काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार पनि सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा ...