१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद

बैंक वित्तिय

विद्युतीय वालेटबाट अब ५० हजार रुपैयाँसम्म कारोबार गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अब विद्युतीय वालेटबाट प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाखसम्म रुपैयाँसम्म कारोबार गर्न पाइने जनाएको छ । यसअघि विद्युतीय वालेटबाट प्रतिकारोबार २५ हजार र प्रतिमहिना पाँच लाख रुपैयाँमात्रै कारोबार गर्न ...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८ दशमलव ५ प्रतिशत ‘आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी हिजो ...

भोलिदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयर बिक्री खुला, प्रतिकित्ता कति ?

काठमाडौं – भोलिदेखि दुई कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिने भएको छ । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर भोलिदेखि बिक्री खुला गरिने भएको हो । ज्योति विकास बैंक लिमिटेडको २९ हजार ...

बैंकका शाखा–शाखामा पुग्यो दशैंका लागि नयाँ नोट

काठमाडौं – नेपाल राष्ट्र बैंकले यो वर्ष दशैं आउनुभन्दा एक महिनाअघि नै नयाँ नोट सटहीको सुविधा दिएको छ । तर यसअघिका वर्षमा जस्तो राष्ट्र बैंकको थापाथली वा बालुवाटार कार्यालयबाट नोट सटहीको काम भने हुने छैन ...

महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशव्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्ने

काडमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवासँग महालक्ष्मी लाइफसम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको ०७८ ...

मौद्रिक नीतिले गरेका व्यवस्था तत्कालै पुनर्विचार नगर्ने राष्ट्र बैंकको दावी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । हिजो अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन संवाद गर्दै पुँजी बजारमा देखिएको पछिल्लो ...

सामलिङ पावर कम्पनीको आईपीओ भोलिदेखि निष्कासन हुँदै

काठमाडौं – कोरोना सङ्क्रमणको कारण देखाउँदै स्थगित भएको सामलिङ पावर कम्पनीको आईपीओ भोलिदेखि निष्कासन हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकले १८ भदौदेखि पुनः निष्कासन सुरु गरिने जनाएको हो । कम्पनीले ...

लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा, एक सय ३५ औं शाखा सुनसरीको चिमडीमा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा नयाँ शाखा खोलेको छ । यो शाखा सहित लक्ष्मी बैंकको देशभरी १ सय ३५ औं शाखा सङ्ख्या पुगेको ...

लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

काठमाडौं – लक्ष्मी बैंकले १३५ औं शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा नम्बर ६ को चिमडीमा शाखा विस्तार सञ्चालनमा ल्याएको छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग ...

विकास बैंकहरुको कर्जामा सुधार, एक हप्तामै २ अर्बले घट्यो निक्षेप

काठमाडौं – राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेपमा गिरावट आएको छ । विकास बैंकहरुको निक्षेप पछिल्लो एक सातामा नै २ अर्ब २३ करोड ६० लाख रुपैयाँले बैंकहरुको निक्षेप घटेको छ । भदौं ५ गतेसम्म विकास बैंकहरुको ...