१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद

बैंक वित्तिय

सुनको मूल्य प्रतितोला एकसय रुपैयाँले घट्यो

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एक सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ९ सय रुपैयाँ कायम भएको ...

एनएमबी बैंकको मुद्धती निक्षेपमा ९ दशमलव ५२ प्रतिशतको आकर्षक ब्याज

काठमाडौं – एनएमबी बैंकले मुद्धती निक्षेपमा ९ दशमलव ५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ । बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९ दशमलव ५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको ...

एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सीईओ नियुक्त, आजदेखि कार्यभार सम्हाल्दै

काठमाडौं – भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले पहिलोपल्ट नेपाली सीईओ नियुक्त गरेको छ । यसअघि भारतको पञ्जाव नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतिनिधिको रुपमा आउने गरेका थिए । तर ...

किन लम्बिँदै छ इन्भेष्टमेण्ट र हिमालयनको मर्जर ?

काठमाडौं – निकै चासोका साथ हेरिएको नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकबीचको मर्जर सक्न अझै लामो समय लाग्ने भएको छ । यी दुई बैंकको मर्जरलाई मुलुकमै निकै चासोसाथ हेरिएको छ । ठूला बैंकलाई आपसमा गाभ्दा केकस्ता ...

साहस ऊर्जाको ७० करोडको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं – साहस ऊर्जा लिमिटेडले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअङ्कित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर जारी गरेको हो । ७० ...

दशैंलाई लक्षित गर्दै बैंकहरुले आजबाट नयाँ नोट उपलब्ध गराउने

फाइल तस्वीर । काठमाडौ – नेपालीको महत्वपूर्ण चाड वडादशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आज सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको ...

लक्ष्मी बैंकको नयाँ शाखा इटहरीको पकलीमा

काठमाडौं – लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१६ पकलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको शाखा सञ्चालनमा ल्याइएको हो । यससँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन ...

लक्ष्मी बैंकको शाखा विरौटामा विस्तार

काठमाडौं – लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका वडा न. १७ को विरौटामा शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले आफ्नो १३६ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । यो ...

मोबाइल बैकिङमा एकरूपता ल्याउँदै राष्ट्र बैङ्क

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले विद्युतीय कारोबारमा लाग्दै आएको शुल्कमा समानता ल्याएको छ । अब बैङ्कहरूले आफूखुसी शुल्क लिन नपाउने भएका छन् । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो नियममा केही परिवर्तन गरेको छ । ...

शङ्कास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने

काठमाडौं – शङ्कास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मार्फत यस्तो सजाय व्यवस्था गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी ...