१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कञ्चनजङ्गा गोल्डकपः भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश ★   स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने ★   जलविद्युतमा लगानी गर्न विपन्नलाई सरकारले सहुलियत दरमा कर्जा दिने ★   कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने ★   उपनिर्वाचनमा ठूला दलकै वर्चश्व ★   स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँः मुख्यमन्त्री लामा ★   प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छः मुख्यमन्त्री पाण्डे ★   ‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’ ★   नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन ★   ‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि धार्मिक गतिविधि आवश्यकः प्रदेश प्रमुख ★   ‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’ ★   राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता ★   ‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल ★   उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ ★   ‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ ★   उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी ★   प्रधानमन्त्री ओली बेइजिङमा ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य

बैंक वित्तिय

राष्ट्र बैंकद्वारा १ सय ७९ वित्तीय संस्थाको लाइसेन्स खारेज

काठमाडौं – राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म १ सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि ...

नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म

काठमाडौं – नेपालको पहिलो बैंक कुन होला ? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्–नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो ...

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम ८५ करोड ९४ लाख

काठमाडौं– साताको चौथो दिन आज सेयर बजार उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से आज बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ...

नेप्सेमा ६ दशमलव ५९ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब २ करोडमाथि

काठमाडौं – साताको तेस्रो कारोबार दिा आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर ६ दशमलव ५९ अङ्क घटेर १८९७ दशमलव ८६ विन्दुमा झरेको छ । आज नेप्से नेप्से घटेपनि यस दिन कारोबार रकम भने ...

बैंकहरुद्वारा ब्याजदर नबढाउने निर्णय

फाइल तस्वीर काठमाडौं – वाणिज्य बैङ्कहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैङ्कको ...

नेप्से परिसूचक २१ दशमलव २६ अङ्कले वृद्धि, कारोबार रकम ९४ करोड ६० लाखमाथि

फाइल तस्वीर काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ अङ्कले बढेको छ । आज सेयर बजार परिसूचक २१ दशमलव २६ अङ्कले बढेसँगै समग्र बजार परिसूचक १९०४ दशमलव ४३ ...

१३ अर्ब ८५ करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका कुल १३ अर्ब ८५ ...

राष्ट्र बैंकद्वारा नियम विपरीत लिइएको सेवा शुल्क फिर्ता गर्न निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई नियम विपरीत लिएइको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त बैंकर्सहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । राष्ट्र बैंकले ...

गरिमा विकास बैंकले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिने

फाइल तस्वीर काठमाडौं– गरिमा विकास बैंकले शेयरधनीहरुलाइ वितरण गर्न लाभांश प्रस्ताव गरेको छ । हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ दशमलब ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले ...

मर्जरमा गएका सबै कम्पनीको कारोबार तत्कालै खुल्ने ( निर्देशिकासहित)

काठमाडौं – कारोबार रोक्का रहेको कम्पनीहरूको सेयर कारोबार तुरून्तै खुल्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने ÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गर्दै ...