१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

बैंक वित्तिय

ग्राहक तान्न बैंकहरुले तोके नयाँ ब्याजदर

फाइल तस्वीरकाठमाडौँ — बाणिज्य बैंकहरुले भोलि भदौ १ गतेदेखि लागूगर्ने गरी नयाँ ब्याजदर तोकेका छन् । खुल्ला नीति अनुरुप वाणिज्य बैंकहरु आर्थिक वर्ष सुरुमै दोस्रो महिनादेखि ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् । भोलिदेखि लागूहुनेगरी अधिकांश ...

कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना

काठमाडौँ — लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा ...

दश अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, भोलि अपराह्न ३ बजेसम्म बोलकबोल हुने

फाइल तस्वीर काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलिआइतबार आठ वर्ष अवधिको १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्नेे भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । बैंकको विकास ...

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारवाही

फाइल तस्वीरकाठमाडौँ – नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । कर्जा निक्षेप अनुपात अर्थात् सीडीसी रेसियो कायम नगरेकोमा तीन बैंकहरुलाई कारवाही गरेको हो । कारवाही गरिएका बैंकहरुमा हिमालयन बैंक, कुमारी बैंक, ...

वाणिज्य बैंकद्वारा आर्थिक वर्ष २०७९\८० को वित्तीय विवरण सार्वजनिक

काठमाडौँ — नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९÷८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आ.व.मा खुद ...

वाणिज्य बैंकहरूको नाफा ७० अर्बमाथि, १८ बैंकको नाफा बढ्दा दुईओटाको घट्यो, कुनको कति ?

फाइल तस्वीर काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को आसाढ मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वाणिज्य बैंकले ७० ...

माछापुच्छ्रे बैंकको नाफा पौने दुई अर्ब रुपैयाँ

फाइल तस्वीर काठमाडौँ— निजी क्षेत्रको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा करिब पौने दुई अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा बैंकले १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद नाफा ...

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै, लागत रु एक अर्ब

फाइल तस्वीरकाठमाडौं—नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । ...

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

फाइल तस्वीरकाठमाडौं—नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो । ...

हामीले लचिलो मौद्रिक नीति ल्याएका छौं : गभर्नर अधिकारी

फाइल तस्वीरकाठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताउनुभएको छ । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले ...