०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

बैंक वित्तिय

२० अर्ब रुपैयाँको तरलता सुविधा प्रदान गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले आज बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । ...

हिमालयन बैंकले सेयरधनीलाई १९ दशमलव ११ प्रतिशत लाभांश प्रदान गर्ने

फाइल तस्वीरकाठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई यस वर्ष १९ दशमलव ११ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८÷७९ को ...

पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि दिउँसो बोलकबोल हुने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले भोलि मङ्गलबार बोलकबोल गर्ने भएको हो ...

नेप्सेमा २ दशमलव ६२ अङ्कको गिरावट, कारोबार रकम ७२ करोड ७८ लाखमा सीमित

प्रतिकात्मक तस्वीर काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले ओरालो लागेर १८९७ दशमलव ०८ विन्दुमा आएर रोकिएको छ । ...

राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता जुवा तथा बाजीजन्य सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा नवनियुक्त अधिकृतहरुलाई दश दिने पूर्व सेवाकालिन तालिम सुरु

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगले लिएको लिखित तथा अन्तरवार्ता परीक्षाबाट प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त दुई सय अधिकृतहरुलाई दश दिने पूर्व सेवाकालिन तालिम सञ्चालन सुरु गरेको छ । सो तालिमको उद्घाटन गर्दै बैंकका ...

नेप्से परिसूचकमा २ दशमलव ५७ अङ्कको गिरावट, कारोबार रकम ७७ करोड ७० लाख

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्सेमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको छ । आज २ दशमलव ५७ अङ्कले घटेको बजार १८९९ दशमलव ७० बिन्दुमा झरेको छ । आज कुल ...

कृषि, ऊर्जा र साना व्यवसायमा बैंकहरूले लगानी गर्नैपर्ने, कुन बैंकको कर्जा लगानी कति ? (विवरणसहित)

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरूले तोकिएको क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । कृषि, साना तथा मझौला व्यवसाय, ऊर्जाजस्ता क्षेत्र नै छुट्याएर राष्ट्र बैंकले बैंकहरुलाई निश्चित लगानी गर्नुपर्ने व्यवस्था गरिदिएको हो ...

दुई अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मङ्गलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा आज मङ्सिर २७ गते अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र ...

ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी ...