०१ असार २०७८, मङ्गलबार
मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा आज मङ्गलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ...
०१ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३ दशमलव ७२ अङ्कले घटेर ३०२२ दशमलव १० विन्दुमा झरेको हो । हिजो सोमबार अधिकतम ४२ अंकले बढेर हालसम्म उच्च विन्दु अर्थात् तीन हजारमाथि पुगेको नेप्से ...
०१ असार २०७८, मङ्गलबार
राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ । बैंकले बचत खातातर्फ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – सेयर कारोबारमा साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक ४२ दशमलव ७२ अङ्कले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत आइतबार नेप्से परिसूचक अधिकतम २९८३ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – आगामी आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट ३ खर्ब ९ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं– मानो छरेर मुरी फलाउने समय । मनसुन सुरुभएसँगै किसानहरुलाई खेतबारीमा काम गर्न निकै चटारो छ । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबारका ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचकमा १ दशमलव ८० अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १ दशमलव ८० अङ्कले घटेर २ हजार ९ सय ४४ दशमलव ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । ...